site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ग्लोबल आईएमई बैंक र उद्योग वाणिज्य महासंघ प्रदेश–१ बीच साझेदारी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ग्लोबल आईएमई बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर–१ बीच साझेदारी भएको छ । महासंघका सदस्यहरुलाई सहज बैंकिङ सेवा पुर्‍याउन बैंक र महासंघबीच समझदारी भएको जनाइएको छ ।

समझदारीअनुसार बैंकले महासंघको सिफारिसमा बैंकिङ पहुँच नभएका साना व्यवसायी, युवा व्यवसायी, स्टार्टअप, नवउद्यमी तथा कृषि व्यवसायमा संलग्न उद्यमीहररूलाई प्राथमिकतामा राखी विभिन्न बैंकिङ सेवा प्रदान गर्नेछ।

त्यस्तै, अपांगता भएका व्यक्तिहरूले व्यावसायिक कर्जा लिन चाहेमा विशेष सुविधासहित कर्जा उपलब्ध गराइने पनि समझदारीपत्रमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय