site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एकै दिन ७५ युनिट स्कोडा कुशाकको डेलिभरी
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले एकै दिन ७५ वटा नयाँ स्कोडा कुशाक डेलिभरी दिएको छ । एमएडब्लुले डा. समिरमणि दिक्षित, शिक्षित भट्ट, अभिनेता अनुपविक्रम शाही र भ्लगर सिसन बानियाँसहित ७५ जनालाई नयाँ स्कोडा कुशाक डेलिभरी दिएको हो ।

स्कोडा कुशाक दुई साताअघि नेपालमा सार्वजनिक गरिएको थियो । सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ देशभर रहेका स्कोडा सोरुमबाट गर्न सकिने कम्पनीले जनाएको छ ।

Agni Group
NIC Asia

"स्कोडा कुशाकबाट हामी धेरै राम्रो प्रतिक्रिया पाएका छौँ । आजको मितिसम्म हामीसँग १ सय ५३ भन्दा बढी बुकिङ छन्,” स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले भने ।

रोबस्ट र मस्कुलर देखिने कुशाकको इन्टेरियर सुन्दरता र आधुनिकताको सम्मीश्रण रहेको जनाइएको छ ।

Global Ime bank

यो गाडि ५.९९ प्रतिशत ब्याजदरमा पाँच वर्षको भाकामा खरिद गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

नेपाली बजारमा कुशकको मूल्य ४९ लाख ९० हजारदेखि ६५ लाख ९० हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय