site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेकी छन् । आइतबार सिंहदरबारस्थित गृहमन्त्रालयमा भएकाे भेटमा राजदूत यान्छीले नेपालको वर्तमान सरकार परिवर्तन हुँदा चीनले सकारात्मक रूपमै लिएकाे बताइन् । 

उनले नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सधैँ सकारात्मक रहेको बताइन् ।

मन्त्री खाणले भेटमा चिनियाँ सरकारले गर्दै आएको मानवीय सहयोगका लागि धन्यवाद दिए । कोभिडविरुद्धको लडाइ र नागरिकको जीवन रक्षाका लागि उपलब्ध गराएको खोपको लागि उनले चिनियाँ सरकारलाई धन्यवाद दिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय