site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आईएमई लाइफ इन्स्योरेन्सले एक करोड बिमाङ्क रकम भुक्तानी गर्‍याे
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले बिमित सूर्य बहादुर खड्काको मृत्यु बापत् एक करोड बिमाङक रकम बराबरको रकम भुक्तानी गरेको छ । कम्पनीको प्रदेश नं. १ स्थित शाखा कार्यालय गाईघाटबाट २०७६ असार ३१ गते जीवन बिमा गरेका बिमितको २०७८ असार १५ गते उपचारका क्रममा निधन भएको थियो ।

उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमितले इच्छाइएको व्यक्ति निजकी श्रीमती सिर्जना खड्कालाई रकम हस्तान्तरण गरेका हुन् ।

फुयाँलले कम्पनी सदैव बिमितको हित, बिमाको सरल सेवाप्रवाह, छिटो छरितो तवरमा दाबी भुक्तानी, जीवन बीमाको जनचेतना र न्युन भन्दा न्युन आय सोत्र भएका समूहमा पहुँचका लागि कटिबद्ध रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय