site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दुध तथा दुग्धजन्य पदार्थ ढुवानीलाई सहज बनाउन डेरी उद्योग संघको माग

काठमाडौं । डेरी उद्योग संघले दुध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई सहज गर्न माग गरेको छ । संघले दुध तथा दुग्धजन्य पदार्थ दैनिक अत्यावश्यक एवम् चाँडै बिग्रने संवेदनशील पदार्थ भएकाले यस्ता पदार्थ ढुवानीमा जोरबिजोर व्यवस्था लागु नगर्न आग्रह गरेको छ ।

डेलिभरी भ्यानलाई जोरबिजोर र कार्यालय समयको नाममा ठाउँ ठाउँमा प्रहरीले अवरोध गरेको भन्दै ध्यानाकर्षण पनि गराएको छ ।

दुध तथा दुग्धजन्य पदार्थ बोकेका सवारी साधनलाई पानी, इन्धन, विद्युतका गाडी सरह कुनै रोकतोक नगर्न संघले आग्रह गरेको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असार ९, २०७८  २२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro