site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आजबाट नियमित सेवा प्रदान गर्दै काठमाडौं जिल्ला प्रशासन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजबाट नियमित सेवा प्रदान गर्ने भएको छ । कोरोना संक्रमणको त्रासका कारण अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्लाा प्रशासनले आजबाट सेवाग्राहीलाई नियमित सेवा प्रदान गर्ने भएको हो । यद्यपि सेवाग्राहीले सेवा लिनुपर्ने कारणसहित उपस्थित हुनुपर्ने छ । 

“कोभिड–१९ को संक्रमण उच्च रहँदा मिति २०७८/१/१३ देखि यस कार्यालयबाट अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरिएकोमा मिति २०७८/३/८ देखि लागु हुने गरी सेवा सुचारु गर्ने निर्णय भएको छ,” जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै भनेको छ, “जनस्वास्थ्यका मापदण्डको पूर्ण परिपालना गरी अत्यावश्यक रुपमा सेवा लिनु पर्ने कारणसहित उपस्थित हुनु हुन सम्पूर्ण सेवाग्राहीमा अनुरोध छ ।” 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  ०६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro