site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
को हुन् कुटपिटको आरोपमा पक्राउ परेकी ज्वाला ?
Siddhartha BankSiddhartha Bank

काठमाडौं । कुटपिट गरेको आरोपमा ज्वाला संग्रौलासहित तीनजना पक्राउ परेका छन् ।

आफूलाई अभियन्ता बताउने संग्रौलासहित शर्मिला बाइला र हिमाल उपाध्ययलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।
खुश्बु सिंहले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप पनि संग्रौलामाथि रहेको छ ।

Agni Group
NIC Asia

ज्वालाको वास्तविक नाम टीका संग्रौला हो । ज्वालाले आफूलाई नागरिक अभियन्ता बताउने गरेकी छन् । उनले नेपाल प्रहरीका

असई मणिकान्त झालाई रंगभेदी अभिव्यक्ति दिएपछि विवादमा तानिएकी थिइन् । लाइसेन्स मागेका प्रहरीलाई उनले रंगभेदी व्यवहार गरेको भन्दै आलोचित बनेकी थिइन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ७, २०७८  ०५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय