फोटो फिचर
काठमाडौं । कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिएर सेवा दिइरहेकाहरूको सम्मान स्वरूप रत्नपार्कको आकाशे पुलको भित्तामा कोरिएका भित्तेचित्रहरूको उद्घाटन गरिएको छ । दुर्जाङ शेर्पाले बनाएका भित्तेचित्रहरूको सोमबार साँझ दीप प्रज्वलन गरी उद्घाटन गरिएको हो ।
उनले ‘फ्रन्टलाइन’ मा खटिएका ‘हिरोहरूलाई’ समर्पित गरेर चित्र कोरेको बताए ।
तस्बिरहरू : अभिषेक महर्जन
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८ २०:४०
प्रतिक्रिया दिनुहोस्