site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपति र प्रधानमन्त्रीबीच साढे २ घण्टा वार्ता 
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच करिब साढे २ घण्टा वार्ता भएको स्रोतले जानकारी दिएको छ । 

तर उनीहरुबीच भएको वार्ताको बारेमा भने केही बताइएको छैन । साढे सात बजेतिर शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली करिब १० बजे बाहिरिएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  २२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement