site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पछिल्लो साता नेपालमा कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुने धेरै
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पछिल्लो साता नेपालमा कोभिड–१९ बाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढेको छ । पछिल्लो साता ४८ हजार ७३५ संक्रमणमुक्त भएका छन् भने ३५ हजार ९६८ जनामा संक्रमण पुष्टि भएको छ ।  

९० हजार ८२७ वटा नमुनाको पीसीआर तथा ३४ हजार ५२७ वटाको नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । नेपालमा अहिले टेस्ट पोजेटिभिटी दर २८.६ प्रतिशत रहेको र ४६ भन्दा बढी जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement