site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
‘खाद्यान्नबाट कोभिड सर्दैन, नियमित सन्तुलित आहारमा ध्यान दिऔँ’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आज विश्व खाद्य स्वच्छता दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको खाद्य स्वच्छता दिवसको नारा ‘आजको स्वच्छ भोजन, भोलिको स्वस्थ जीवन’ रहेको छ । 

दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागले कोभिड–१९ खाद्य पदार्थको माध्यमबाट संक्रमण भएको वैज्ञानिक तथ्य अहिलेसम्म फेला नपरेकाले नियमित रुपमा स्वच्छ र सन्तुलित आहारमा ध्यान दिन उपभोक्ताहरुलाई आह्वान गरेको छ । 

कोभिड संक्रमणलाई ध्यानमा राख्दै खाद्य पदार्थ उत्पादन तथा विक्री वितरणका क्रममा विविध स्वास्थ्य सावधानी अपनाउन पनि विभागले सरोकारवाला सबैमा आग्रह गरेको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  ११:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय