site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
न्यायाधीशको सहभागितालाई लिएर हामीले इजलास बहिस्कार गर्दैनौँ : बन्दी 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले न्यायाधीशको सहभागितालाई लिएर आफूहरुले इजलास बहिस्कार नगर्ने बताएका छन् ।

“हामीले इजलास बहिस्कार गर्दैनौँ तर प्रश्न उठिसकेपछि न्यायाधीशद्वयले निर्णय गर्नुपर्ने हो । इजलास उहाँहरुसहित बस्न पनि सक्छ तर त्यसमा बहिस्कार गर्ने भन्ने कुरा आउँदैन,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय