राजनीति
![संसद विघटनविरुद्ध आज रिट दायर नहुने : एमाले सांसद सुरेन्द्र पाण्डे रिटमा हस्ताक्षर नगरी बाहिरिए](https://12khari.top/uploads/posts/poudel1621764647.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठाडौं । खनाल–नेपाल समूहका नेता तथा एमाले सांसद सुरेन्द्र पाण्डे प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा हस्ताक्षर नगरी बाहिरिएका छन् ।
विपक्षी गठबन्धनले अहिले नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा संसद विघटनको रिटमा हस्ताक्षेर गराइ रहेको छ । तर, पाण्डे भने आज रिट दायर नहुने भन्दै हस्ताक्षर नगरी बाहिरिएका हुन् ।
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८ १५:०३
प्रतिक्रिया दिनुहोस्