site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
श्रीगाउँमा आइसोलेसन केन्द्र स्थापना
फाइल तस्बिर : फेसबुकबाट ।
Sarbottam CementSarbottam Cement

दाङ । दाङको दंगीशरण गाउँपालिकाले कोरोना संक्रमितहरुको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र श्रीगाउँमा आइसोलेसन केन्द्रको स्थापना गरेको छ ।

आइसोलेसन केन्द्रमा पाँचवटा अक्सिजन सिलिन्डरसहित १० बेड छन् । गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले अरु बेडहरु थप गर्न सम्भव रहे पनि अक्सिजनको अभाव रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

गाउँपालिकाअन्तर्गत हेकुली स्वास्थ्यचौकीका प्रमुख टेकबहादुर खत्रीले बुधबारसम्म यहाँ १०४ जना सक्रिय संक्रमित रहेको बताए । गाउँपालिकाका सातवटा वडामा ४६ महिला र ५८ पुरुष हालसम्म संक्रमित छन् । संक्रमितमध्ये ५९ जना होम आइसोलेसनमा बसेका छन् भने आइसोलेसन केन्द्रमा ६ जना छन् । त्यस्तै, अस्पतालमा ६ जना उपचाररत छन् ।

गाउँपालिकामा हालसम्म २९ जना कोरोनामुक्त भएका छन् । कोरोनाका कारण चारजनाले ज्यान गुमाएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !