site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कर्णालीका नवनियुक्त तीन मन्त्रीको शपथ भोलि 
सांकेतिक तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शाहीले बुधबार आन्तरिक मामिला कानुन, यूवा तथा खेलकुदमन्त्रीमा विन्दमान विष्ट, जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा सीता नेपाली र आर्थिक मामिला तथा योजनामन्त्रीमा गोपाल शर्मालाई नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुको शपथ बिहीबार बिहान ११ बजेका लागि तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि आजै शपथ गराइने तयारी भएको बताइएको थियो । तर, शपथ भोलि गराइने भएको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

आन्तरिक मामिलाबाट नरेश भण्डारी र सामाजिक विकासमन्त्री विमला केसीलाई राजीनामा गराएर मन्त्री थपिएको हो । 

मन्त्रालय फुटाएर जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाउने निर्णय भने बुधबार बसेको कर्णाली मन्त्रिपरिषद्को बैठकले गरेको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC