site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वर्षा होम आइसोलेसनमा, प्लाजमा दान गर्ने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कोरोना संक्रमण पुष्टि भएपछि अभिनेत्री वर्षा राउत अहिले होम आइसोलेसनमा छिन् । उनले इन्स्टाग्राम स्टोरीमार्फत यस्तो जानकारी दिएकी हुन् ।

कोरोनालाई पराजित गर्न सुप, तातो पानी र भिटामिनहरुको सहारा लिइरहेको उनले जनाएकी छिन् । कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएकी उनलाई ज्वारो आउने, जिउ दुख्नेजस्ता लक्षण देखिएको छैन । तर, हल्का रुघाखोकी र स्वाद हराएको वर्षाले जानकारी गराएकी छिन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

गाह्रो नभए पनि लापरबाही गर्न नहुने उनले उल्लेख गरेकी छन् । “मलाई त्यस्तो गाह्रो भइरहेको छैन । तर, त्यसो भन्दैमा लापरबाही गरेर हिँड्नु हुँदैन । मैले धेरै खराब केसहरु पनि देखेको छु । त्यसैले तपाईंहरु पनि घरमै बस्नुहोस्, आफ्नो ख्याल राख्नुहोस् ।”

यस्तै, वर्षाले कोरोना निको भएपछि प्लाजमा दान गर्ने घोषणा पनि गरेकी छिन् । कोरोनालाई हराइसकेका अरुहरुलाई पनि प्लाजमा दान गर्न उनले अनुरोध गरेकी छिन् ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro