site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा उपनिर्वाचन : बादल, देवकोटा र तामाङको उमेदवारी
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि तीनजनाको उमेदवारी दर्ता भएको छ । वाग्मती प्रदेशअन्तर्गत आउँदो जेठ ६ गते हुन लागेको उपनिर्वाचनका लागि तीनजनाको उमेदवारी दर्ता भएको हो ।

प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौँडाका अनुसार अहिलेसम्म नेकपा (एमाले)का तर्फबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’, स्वतन्त्रबाट डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट कृष्णबहादुर तामाङको उमेदवारी दर्ता भएको छ ।

Dabur Nepal
NIC Asia

देवकोटा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट साझा उमेदवार हुन् । देवकोटा एमाले नेता माधवकुमार नेपालनिकट हुन् ।

माओवादीले बादललाई कारबाही गरेपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो । आज दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय रहेको आयोगले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro