फोटो फिचर
काठमाडौं । कोरोनाको जोखिम कम गर्न सरकारले लगाएको निषेधाज्ञाका कारण काठमाडौं उपत्यका सुनसान बन्दै गएको छ ।
निषेधाज्ञाका कारण ठूलो संख्यामा मानिसहरूले उपत्यका छाडेका थिए । सँगै सरकारले निषेधाज्ञामा कडाइ गरेपछि सडकहरू सुनसान बनेका हुन् ।
सरकारले काठमाडौं उपत्यकासहित देशका ५० भन्दा धेरै जिल्लामा वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको छ ।
तस्बिरहरू : हरिशजंग क्षत्री र अभिषेक महर्जन
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८ २०:२१
प्रतिक्रिया दिनुहोस्