काठमाडौं । निषेधाज्ञाले सुनसान प्रायः राजधानीका सडक छेउमा यतिबेला ज्याकारान्डा फूल देख्न सकिन्छ । पातलाई पूरै विस्थापित गरेर रुखभरि निलै फूलेका ज्याकरान्डाले सडकको सौन्दर्य थप बढाएका छन् ।
तस्बिर : अभिषेक महर्जन
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com