site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ५९५ काेराेना संक्रमित थपिए
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार २११ जना कोभिड १९ संक्रमित थपिएका छन् । त्यस्तै कोभिड संक्रमणका कारण पछिल्लो २४  घण्टामा २७ जनाको मृत्यु भएको छ । २४ घण्टामा १६ हजार ७७० वटा नमुनाको परीक्षण गरिएकोमा ७ हजार २११ जनाको नतिजा पोजेटिभ आएको हो । 

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६१२ जना संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा ३ हजार ५९५ जना संक्रमित थपिएका छन् । अहिले मुलुकभर ४७७ जना आइसीयु र १३१ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement