काठमाडौं । ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण भएपछि उनी छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल भर्ना भएको उनको सचिवालयले जनाएको छ । सोमबार गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको जनाइएको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com