फोटो फिचर
काठमाडौं । काठमाडौंका मुख्य सडकहरूमा जथाभाबी पार्किङ हुने गरेको छ । काठमाडौं महानगरपलिकाले सवारी पार्किङको जिम्मेवारी निजी कम्पनीलाई दिएको छ । स्मार्ट पार्किङका नाममा सर्वसाधरणले चर्को शुल्क तिर्दै आएका छन् । तर पनि व्यवस्थित रूपमा पार्किङ हुन सकेको छैन ।
तस्बिरहरू : अभिषेक महर्जन
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८ १७:४३
प्रतिक्रिया दिनुहोस्