फोटो फिचर
काठमाडौं । काठमाडौंमा आइतबार विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाइएको छ । हरेक वर्ष टुँडिखेलमा मनाइने घोडेजात्रा जीवित जीवित देवी कुमारी पुगेपछि मात्र सुरु गर्ने चलन छ । त्यसअघि कुमारी घरबाट घोडेजात्रा देखाउन जीवित देवी कुमारीलाई टुँडिखेल लगिन्छ । यो वर्ष कुमारीलाई लिन बाजागाजासहति दरवारको सेतो घोडा पनि ल्याइएको थियो ।
तस्बिरहरू : सुनिल प्रधान
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७ १९:५८
प्रतिक्रिया दिनुहोस्