बाह्रखरी
sticky  ncell
फोटो फिचर प्रतिक्रिया दिनुहोस्
घोडेजात्रा देखाउन कुमारीलाई टुँडिखेल लगिदै (तस्बिरहरू)
बाह्रखरी - आइतबार, चैत २९, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । काठमाडौंमा आइतबार विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाइएको छ । हरेक वर्ष टुँडिखेलमा मनाइने घोडेजात्रा जीवित जीवित देवी कुमारी पुगेपछि मात्र सुरु गर्ने चलन छ । त्यसअघि कुमारी घरबाट घोडेजात्रा देखाउन जीवित देवी कुमारीलाई टुँडिखेल लगिन्छ । यो वर्ष कुमारीलाई लिन बाजागाजासहति दरवारको सेतो घोडा पनि ल्याइएको थियो ।

 तस्बिरहरू : सुनिल प्रधान

Rohto Landing

Agani Group

sarbottam cement

 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, चैत २९, २०७७ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्