फोटो फिचर
ललितपुर । ललितपुर महानगरपालिकाले सरोकारवालाहरूसँग समन्वय नगरी सवारी पार्किङ ल्याएको भन्दै प्रदर्शन गरिएको छ । ठेकेदारलाई पोस्नेगरी महानगर सवारी पार्किङ ल्याएको भन्दै सरोकारवालाहरूले विरोध गरेका हुन् ।
उनीहरूले ‘सरोकारवासँग समन्वयविना ल्याएको पार्किङ चाहिँदैन’, ‘ठेकेदार पोस्ने गरी दिएको पार्किङ बहिस्कार गरौँ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर महानगरको कार्यालय घेराउ गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७ १३:४९
प्रतिक्रिया दिनुहोस्