अर्थ व्यवसाय
काठमाडौं । सिप्रदी ट्रेडिङ प्रा.ली. ले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कसपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ । टाटा कमर्सियल गाडीका ग्राहकलाई सहज रुपमा आफ्नै स्थानमा सर्भिस तथा मर्मत सुविधा प्रदान गर्ने उद्देश्यले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कसपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको जनाएको छ ।
टाटा मोर्टस ग्राहक सेवाअन्तर्गत नेपाल तथा भुटानका कन्ट्री मेनेजर समान्य दास र सिप्रदी ट्रेडिङ ग्राहक सेवाका महाप्रवन्धक सम्देन लामाले संयुक्त रुपमा उक्त वर्कसपको उद्घाटन गरे ।
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७ १५:३८
प्रतिक्रिया दिनुहोस्