site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
किसान लघुवित्तको कारोबार फुकुवा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले किसान लघुवित्त वित्तीय संस्थालाई सचेत गराउँदै धितोपत्रको दोस्रो बजार कारोबार फुकुवा गरेको छ ।

कम्पनीले हकप्रद सेयर प्रस्तावसम्बन्धी सूचना सम्बन्धित निकायलाई जानकारी गराउनु अगाडि नै सार्वजनिक गरेको विषयमा कारबाही वरुप नेप्सेले कारोबार रोक्का गरेको थियो ।

नेप्सेले सोधेको स्पष्टीकरणमा कारोबार प्रभावित पार्ने मनसाय नरहेको र आगामी दिनमा यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता कम्पनीले गरेपछि कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !