अर्थ व्यवसाय
काठमाडौं । नबिल बैंकले व्यक्तिगत मुद्दती खाताको ब्याजदरलाई बढाएर ७.५१ प्रतिशत बनाएको छ । बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर ६ महिनाभन्दा माथिको व्यक्तिगत मुद्दती खातामा लागु हुनेछ ।
नयाँ ब्याजदरका साथ नबिल बैंकले व्यक्तिगत मुद्दती खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको दाबी गरेको छ ।
प्रकाशित मिति: बुधबार, चैत ४, २०७७ २२:१३
प्रतिक्रिया दिनुहोस्