site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्रधानमन्त्रीबाट ‘मेक इन नेपाल स्वेदशी’अभियान शुभारम्भ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । स्वदेशी उत्पादनलाई प्राथमिकता दिऔं तथा नेपाली उद्योगका लागि व्यावसायिक वातावरण सुदृढ बनाऔं  भन्ने नारासहित मेक इन नेपाल स्वदेशी अभियान सुरु भएको छ । नेपाल उद्योग परिसंघले सुरु गरेको अभियनमा सन् २०२५ सम्ममा मुलुकको अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान २२ प्रतिशत र सन २०३० सम्ममा २६ प्रतिशत पुर्याउने लक्ष्य तय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अभियानको आरम्भ गरेका छन् । कार्यक्रममा परिसंघका अध्यक्षले सतिशकुमार मोरले हरेक वर्ष एक हजार नयाँ उद्योग थप्ने र एक लाख लाख ५० हजारलाई औद्योगिक रोजगारी दिने लक्ष्य तय गरेको बताए ।

परिसंघले पाँच वर्षपछि नेपालको वार्षिक निर्यात ४.३ अर्ब अमेरिकी डलर पुर्याउने गरी योजना बनाएको र त्यसको सफल कार्यान्वयनका लागि सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताएका थिए । ‘हाम्रो सामान, हाम्रै स्वाभिमान’ भन्ने नारासहित नेपाली उत्पादनमा स्वदेशीको लोगो राखिने, त्यसलाई नेपालमा र विदेशमा प्रवर्द्धन गरिने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !