अर्थ व्यवसाय
काठमाडौं । मेगा बैंकले टेम्पोमा क्यूआर कोडबाटै रकम भुक्तानी गर्न सकिने ब्यवस्था मिलाएको छ । काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा संचालित टेम्पोमा बैंकले क्यूआर कोडबाटै रकम भुक्तानी गर्ने ब्यवस्था मिलाएको हो ।
डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रबद्र्दन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । काठमाडौं उपत्यकाका टेम्पो चालकहरुमार्फत शुभारम्भ गरिएको यो सेवा देशभर बिस्तार गरिने बैंकले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७ १८:३७
प्रतिक्रिया दिनुहोस्