site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
थपिए १०५ कोरोना संक्रमित, मृत्यु शून्य
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चौबीस घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य छ । यसअघि सोमबारसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ५५ पुगेको थियो ।

विगत चौबीस घण्टामा तीन हजार ३६० जनाको पीसीआर परीक्षण गरिएकामा १०५ जनाको नतिजा पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ९४५ पुगेको छ । त्यस्तै चौबीस घण्टामा ९९ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ३०३ पुगेको छ ।

हाल क्वारेन्टिनमा ७४ जना छन् भने आइसोलेसनमा एक हजार ५८७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC