देश
काठमाडौं । नेपाल नर्सिङ परिषदले मिडवाइफ तथा नर्सहरुको लाइसेन्स परीक्षा मिति प्रकाशित गरेको छ । प्रकाशित सूचनाअनुसार नाम दर्ता प्रमाणपत्रका लागि प्रवीणता प्रमाणपत्र तह नर्सिङ, वीएस्सी नर्सिङ, मिडवाइफको परीक्षा चैत ७ गते हुने जानकारी दिएको छ ।
परीक्षा फारम माघ २१ देखि फागुन २७ गतेसम्म अनलाइनमार्फत् भर्न सकिने काउन्सिलले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७ ११:३७
प्रतिक्रिया दिनुहोस्