site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीले संसद्‌बाटै सबै कुराको सामना गर्नुपर्थ्यो : पूर्वसभामुख महरा
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस संविधानभन्दा बाहिर रहेको बताएका छन् ।

आइतबार मन्त्रपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद् विघटनको सिफारिस गरेपछि प्रतिक्रिया दिँदै महराले संसद् विघटन र मध्यावधिको प्रावधान संविधानमा नरहेको स्पष्ट पारे । ‘‘प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस नगरी संसद्‌बाटै सबै कुराको सामना गर्नुभएको भए राम्रो हुने थियो,’’ उनले भने ।
-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro