site stats
बाह्रखरी :: Baahrakhari
विशेष
२४ घण्टामा विश्वमा कोरोनाले ४ हजार ५२० को मृत्यु 

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण विश्वमा ४ हजार ५२० जनाको मृत्यु भएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ४ हजार २४५ को मृत्यु भएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ९ लाख ३१ हजार ३२१ जनाको मृत्यु भइसकेको छ । 

संक्रमितको संख्या २ करोड ९४ लाख ४४ हजार १९८ पुगेको छ ।  
 

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  ०७:१६
प्रतिक्रिया दिनुहोस्