site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरोले पासाङ ल्हामु सडकखण्ड पूर्णरुपमा अवरुद्ध
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । पहिरोले पासाङ ल्हामु सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

रसुवा गोसाइकुण्ड गाउँपालिका–५ सानो भार्कुस्थित पासाङ ल्हामु सडकखण्डमा सडक पहिरोले अवरुद्ध भएको हो । 

आज बिहान ५ः४० बजे अविरल वर्षाको कारण माथिबाट आएको पहिरोले सडक पुरेको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  ०७:०४
प्रतिक्रिया दिनुहोस्