site stats
बाह्रखरी :: Baahrakhari
विशेष
१९ जना एसपी एसएसपी बढुवामा सिफारिस  (सूचीसहित)
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । गृह मन्त्रालयले १९ जना एसपीलाई  एसएसपीमा बढुवा सिफारिस गरेको छ ।  बढुवा समितिको बैठकले १९ जना एसपीलाई  एसएसपी बढुवा सिफारिस गरेको हो ।

बढुवामा सिफारिस हुनेहरुमा वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, बिष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदिप गिरी, दुर्गा सिंह छ्न् । यस्तै रवीन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, हृदय थापा, राजकुमार बैदवार, मुकेशकुमार सिंह र चन्द्रकुबेर खापुङ छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  २१:३७
प्रतिक्रिया दिनुहोस्