site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
न्युयोर्क स्वास्थ्य प्रणालीले भन्‍यो : ४०० भन्दा बढी कर्मचारीलाई कोरोना पोजेटिभ
Sarbottam CementSarbottam Cement

न्युयोर्क । न्युयोर्क स्वास्थ्य प्रणालीले आफ्ना ४०० भन्दा बढी स्वास्थ्य कर्मचारीलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको जनाएको छ  । 

न्युयोर्ककै सबभन्दा ठूलो स्वास्थ्य उपचार प्रणाली नर्थवेल हेल्थले आफ्ना करिब ४७० कर्मचारीलाई नोभेल कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नर्थवेल स्वास्थ्य प्रवक्ता टेरेन्स लिनामले भने, "हाल अस्पतालमा भएका २४०० भन्दा बढी कोरोना संक्रमित छन् भने केही कोरोनाको जाँचका लागि आएका छन् भने केही कोरोना परीक्षणको नतिजा कुरिरहेका छन् । अस्पतालका करिब ८५ प्रतिशत आईसीयू ८५ प्रतिशत भरिएका छन् । 

यस अस्पताल प्रणालीमा ७२ हजार कर्मचारी छन् । 

Global Ime bank

अमेरिकामा सबैभन्दा बढी प्रभावित भएको राज्य न्युयोर्क हो । - सीएनएन 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  २१:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय