site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ओपनएआईले गुगलको प्रतिद्वन्द्वी सर्च इञ्जिन सार्वजनिक गर्दै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ओपनएआईले सोमबार आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित सर्च इञ्जिन घोषणा गर्ने बताइएको छ । ब्लुमबर्गले सुरूमा ओपनएआईले गुगललाई चुनाैती दिने किसिमले एआईमा आधारित सर्च इञ्जिनमा काम गरिरहेको रिपोर्ट गरेको थियो ।

ओपनएआईले यसबारे आउँदो सोमबार घोषणा गर्नसक्ने स्रोतलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । गुगलले मंगलबार आफ्नो वार्षिक आई/ओ इभेन्टमा एआई सम्बन्धित नयाँ प्रोडक्ट सार्वजनिक गर्नुअघि ओपनएआईले आफ्नो सर्च इञ्जिनबारे घोषणा गर्नसक्ने ठानिएको हो ।

ओपनएआईको सर्च इञ्जिन यसको एआई च्याटबाट च्याट जीपीटीकै विस्तारित संस्करणका रूपमा हेरिएको छ । राेयटर्स
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय