site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनएमबि बैंकको प्रदेश ७ शाखा सञ्चालन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चौराहास्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ । उक्त कार्यालयको एनएमबि बैंकका सञ्चालकद्वय राजेन्द्र काफ्ले र प्रदीपराज पाण्डेले गरे ।

सूदुर पश्चिममाअवस्थित उक्त प्रदेशका शाखामा सहजता प्रदान गर्न र विकासका अवसरको सिर्जना गरी सबै क्षेत्र र वर्गसम्म बैकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले प्रदेश कार्यालयको स्थापना गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी बताए । 

एनएमबि बैंकको हाल देशभरि १६३ शाखा, १३१ एटीएम, ५ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेका छ । बैंकले फाइनान्सियल टाइम्स लन्डनबाट सन् २०१७ र २०१८ मा ‘बैंक अफ द इयर’ सम्मान पाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement