site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सुरु भयो ‘कमेडी च्याम्पियन’ 

काठमाडौं । पहिलो पटक नेपालमा ‘कमेडी च्याम्पियन’ सुरु भएको छ । आजबाट ‘कमेडी च्याम्पियन’ सुरु भएको हो । 

शो कान्तिपुर टेलिभिजन र रेडियो अडियोबाट ९ देखि १० बजेसम्म प्रशारण हुने छ ।  

Argakhachi Cement Island Ad

‘कमेडी च्याम्पियन’मा निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई छन् ।

विशाल भण्डारीले निर्देशन गरिरहेको ‘कमेडी च्याम्पियन’मा होस्ट रिमा विश्वकर्मा छिन् । 

‘कमेडी च्याम्पिएन’ फ्रेन्चाइज ‘शो’ भने होइन । विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्नेछन् । 

प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  २२:०७
प्रतिक्रिया दिनुहोस्