site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिद्धबाबामा १० अर्ब १५ करोडमा सुरुङ निर्माण गरिने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिद्धबाबा सुरुङ निर्माणको खरिद प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिएको छ । अर्थले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै बहुवर्षीय ठेक्काको माध्यमबाट १० अर्ब १५ करोडमा सम्पन्न गर्न सहमति प्रदान गरेको जनाएको हो ।

सुरुङ डिजाइन एन्ड बिल्ट मोडालिटीमा निर्माण हुने छ । यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङ निर्माणको लागि १० अर्ब १५ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो । परियोजनाले राष्ट्रिय योजना आयोगबाट स्वीकृत बहुवर्षिय ठेक्का मापदण्डबमोजिम प्रक्रिया पुरा गरी मध्यमकालीन खर्च संरचनामा समावेश गरिएको छ ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरूङ मार्ग बनाउन पूर्व ‘जियोलोजिकल’ सर्भे गरिसकेको छ भने गुरुयोजना पनि बनिसकेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने तल्लो शिद्धबाबादेखि दोभानसम्म झण्डै तीन किलोमिटर सडक अति जोमिखपूर्ण छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !