site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बस र लोडर ठोक्किँदा ३५ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

रियाद । साउदी अरबको मदिना सहरमा यात्रुवाहक बस र लोडर एकआपसमा ठोक्किँदा ३५ विदेशीको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् । मदिना प्रहरीका प्रवक्ताले विदेशी पर्यटक सवार रिजर्भ बस र लोडर एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । 

दुर्घटनामा परी मृत्यु भएकाहरु अरब र एशियाली तीर्थयात्री रहेका बताइएको छ । दुर्घटनामा परी घाइते भएकाहरुलाई अल हमना अस्पतालमा भर्ना गरिएको छ । प्रहरी अधिकारीले दुर्घटनाको अनुसनधान सुरु गरिएको बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय मिडियालाई उद्धृत गर्दै प्रहरी प्रवक्ताले मदिना क्षेत्रको अल अखल क्षेत्रमा बस कयौं सवारी साधनहरुसँग ठोक्किएको बताएका छन् । जसका कारण ३५ जनाको मउत्यु हुने गरी उक्त दुर्घटना भएको प्रहरीको भनाइ छ । 

नवभारत टाइम्स
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC