site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आजको राशिफल : सिंह उत्तम, मकर भाग्यवर्धक
Sarbottam CementSarbottam Cement

२०७६, श्रावण २८ गते मंगलबार  

मेष : दिन उत्तम रहनेछ । मानसम्मान तथा पुरस्कार पाइनेछ । मुख्य काम हात लाग्नेछ । मनमा शान्ति मिल्नेछ । 

वृष : दिन राम्रो छ । धार्मिक क्षेत्रमा बिस्तार हुनेछ । शरीर स्वस्थ रहनेछ । मनमा सन्तोष मिल्नेछ । सहयोग पाइनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुन : दिन प्रतिकूल छ । मन खिन्न हुनसक्नेछ । काममा सावधानीको आवश्यकता रहनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । 

कर्कट : दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । पारिवारिक सुख पाइनेछ । 

Global Ime bank

सिंह : दिन उत्तम छ । आँटेको काम बन्नेछ । शत्रु परास्त हुनेछन् । शारीरिक  तन्दुरुस्ती बढ्नेछ  । मावलीतिरबाट सन्तोष मिल्नेछ । 

कन्या : दिन ठिकै छ । मनको चिन्ता हट्नेछ । महŒवपूर्ण काम हात लाग्नेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । निर्णय क्षमता बढ्नेछ । 

तुला : दिन प्रतिकूल छ । काममा सचेतताको खाँचो रहनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । अनावश्यक झमेला आइलाग्नेछ । 

वृश्चिक : दिन उत्तम छ । सामाजिक कार्यव्रmममा व्यस्त भइनेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ । आफन्तको सहयोग पाइनेछ । 

धनु : दिन राम्रो छ । आम्दानीका प्रशस्त बाटाहरू खुल्नेछन् । वाक्शक्ति बढ्नेछ । खानपानका परिकार मिल्नेछ । 

मकर : दिन भाग्यवर्धक छ । कामकाज बन्नेछ । बौद्धिक काम गरिनेछ । सहकार्यमा लाभ मिल्नेछ । उपयुक्त अवसर प्राप्त हुनेछ । 

कुम्भ : दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । आँटे ताकेको काम बन्न कठिन हुनेछ । मुख्य कामको आशा नगर्नु बेस हुनेछ । 

मिन : दिनभर मन खिन्न हुनसक्नेछ । अनावश्यक झमेला आइलाग्नेछ । काममा सावधानीको आवश्यकता रहनेछ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  ०३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC