site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एभरेष्ट प्रिमियर लिग फागुनमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता फागुन तेस्रो साताबाट सुरू हुने भएको छ। 

आयोजक इपीएलले प्रेस विज्ञप्तीमार्फत यो वर्ष एभरेष्ट प्रिमियर लिग फागुन  १७ गतेबाट चैत १ गतेसम्म हुने  जनाकारी दिइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मान्यता दिएको लिगमा ६ वटा टोलीहरुले सहभागिता जनाउने छन् । 

मंसिरमा सुचारु हुने लिग वर्षा र बिहान हुने खेलका कारण सारिएको आयोजक इपीएलका एमडी अमिर अख्तरले बताए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC