site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सामसङ मोबाइलको स्थानान्तरित सर्भिस सेन्टर ताम्राकार कम्प्लेक्समा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सामसङ नेपालले काठमाडौंको न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस सेन्टर शुभारम्भ गरेको छ । कम्प्लेक्सको तेस्रो तलामा स्थान्तरित नयाँ सर्भिस सेन्टर पहिले कम्प्लेक्सको चौथो तलामा थियो । 

सेन्टर शुभारम्भ कार्यक्रममा सामसङ नेपालका उपाध्यक्ष वाई वि वन र आइएम एसका प्रेशिडेन्ट दिपक मलोहत्रा, आई एम हेड प्रणयरत्न स्थापित, सामसङ नेपाल सर्भिस प्रमुख राजन भट्टराई र आई एमएस केयरका सर्भिस मेनेजर कुणाल गुरुङ्ग लगायतका उपस्थित भएका थिए  ।

सेन्टरमा सर्भिस सेन्टर ५ बाट १० काउन्टर सम्म वृद्घी गरिएको छ । यसका साथ साथै तेश्रो र चौथो तल्लामा भि आई पि कस्टमर (फ्लेगसिप फोन) को लागि छुटै काउन्टरको व्यवस्था गरिएको छ । यसअघि कम्पनीले काठमाडौं उपत्यका भित्र (सुन्धारा, कमलादी, बालाजु) ललितपुरको जावलाखेल, भक्तपुरको सुर्यविनायक तथा उपत्यका बाहिर पोखरा, नारायणगढ, इटहरी, विरगञ्ज, नेपालगञ्ज, विराटनगर,  बुटबल, विर्तामोड, हेटौडा, धनगढी, जनकपुर, दाङ्ग र दमौलीमा आफ्नो आधिकारिक सर्भिस सेन्टरहरु खोलिसकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC