site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तस्बिरमा बाह्रखरी कथा प्रतियोगिता
Sarbottam CementSarbottam Cement

काठमाडौं । १२खरी बुक्सले आयोजना गरेको राष्ट्रव्यापी खुला कथा प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको नतिजा अनुसार प्रतियोगितामा सहभागी ४४५ कथामध्येबाट बीना थिङ तामाङ प्रथम भएकी हुन् । 

प्रतियोगितामा सहभागी ४४५ कथामध्येबाट तामाङकृत ‘ब्याड भाले' प्रतियोगिताको सर्वोत्कृष्ट (प्रथम) कथा बनेको हो । तामाङले एक लाख रुपैयाँ नगद पुरस्कारका अतिरिक्त शिल्ड र प्रमाणपत्र हात पारेकी छन् । लक्ष्मण वियोगीको कथा टाउको दोश्रो र सुमित्रा न्यौपानेको कथा बार्दली तेश्रो भएको छ । प्रतियोगिताका लागि झण्डै नौ सय कथा प्राप्त भएको थियो । त्यसमध्ये ४४५ कथा मापदण्डभित्र परेका थिए ।

\"\"

Prabhu Bank
Agni Group
NIC Asia

\"\"

\"\"

Global Ime bank

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

तस्बिरः जीवन भट्टराई र सौरभ रानाभाट

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय