site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अफगानिस्तानमा जोडिँदै बुद्धमूर्ति, तालिवान फेरि सत्तामा आएपनि नचलाउने अपेक्षा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । सन् १९९६मा तालिवानले अफगानिस्तानको शक्ति आफ्नो हातमा लिएको बेलामा कडा इश्लामिक कानुन देशैभरी लगाएका थिए । उनीहरुले प्राचीन मूर्तिहरु समेत  ध्वस्त बनाए । ध्वस्त बनाइएकोमा  विश्वकै सबैभन्दा अग्लो उभिएको बुद्धको मूर्ति पनि थियो । यसको सम्झना अझै दशौं लाख अफगान नागरिकमा रहेको छ ।

अहिले अमेरिका र अफगानिस्तानको तालिवान समूहका वार्ताकारहरुबीच तिनको संरक्षणको बारेमा पनि अहिले कुराकानी भएको जनाइएको छ । तालिवान समूहले आफूहरु पहिलेको जस्तो हिसाबले प्रस्तुत नहुने संकेत गरेका छन् । बीबीसीका सोएब सरिफले काबुलको राष्ट्रिय संग्रहालयमा गएर गरेको रिपोर्टमा भत्केका बुद्धमूर्तिलाई अहिले जोड्न थालिएको देखाइएको छ । ती टुक्राहरु करिब ७ हजार रहेको बताइएको छ । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  ०७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC