site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राहत कार्यमा जुट्न आफ्ना कार्यकर्तालाई कमल थापाको आग्रह
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले वारा र पर्सा लगायत तराईको जिल्लाहरुमा जनधनको ठूलो क्षति भएकोमा दुःख  व्यक्त गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्,‘‘पीडित परिवारलाई सहयोग र घाईतेहरूको उपचारका निम्ति सरकारलाई अनुरोध छ । राहतकार्यमा जुट्न राप्रपाका साथीहरूलाई आह्वान गर्दछु। पिडित परिवारमा समवेदना र घाईतेहरूको शिघ्र स्वास्थलाभको कामना गर्दछु ।’’
 

अाँधिबेरिबाट वारा,पर्सा लगायत तराईकाे जिल्लाहरुमा जनधनको ठूलो क्षति भएकाेमा दु:ख लागेकाेछ।पिडित परिवारलाई सहयोग/घाईतेहरूकाे उपचारका निम्ति सरकारलाई अनुरोध छ।राहतकार्यमा जुट्न राप्रपाका साथीहरूलाई आह्वान गर्दछु।
पिडित परिवारमा समवेदना र घाईतेहरूकाे शिघ्र स्वास्थलाभकाे कामना गर्दछु

— Kamal Thapa (@KTnepal) April 1, 2019
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १८, २०७५  ०८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement