site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बिग बास लिगको फाइनलमा सन्दीप विकेटविहीन, मेलबर्न स्टार्सलाई १४६ रनको लक्ष्य
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बिग बास लिगको फाइनलमा नेपाली युवा बलर सन्दीप लामिछाने सम्मीलित  टिम मेलबर्न स्टार्सलाई मेलबर्न रेनेगेट्सले १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ । 
मेलबर्नमा जारी खेलमा टस हारेर पहिले व्याटिङ गरेको मेलबर्न रेनेगेट्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४५ रन बनायो । मेलबर्न रेनेगेट्सका लागि टम कुपरले ४३ रन र डेनियल क्रिसीयनले ३८ रन बनाएपनि अरु व्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । 
बिग बास लिगमा दोस्रो पटक फाइनलमा पुगेको मेलबर्नबाट फाइनलमा सन्दीप लामिछाने भने विकेट लिन सफल भएनन् । उनले ४ ओभरमा १६ रन खर्चेर कसिलो बलिङ गरेपनि विकेट हात पार्न सकेनन् । सेमीफाइनलमा पनि सन्दीप विकेटविहीन भएका थिए ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  ११:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय