site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एचडिएसडि एसोसिएट्स, चार्टड एकाउन्टेन्ट्सको सुदुर पश्चिम शाखाको उद्घाटन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एचडिएसडि एसोसिएट्स, चार्टड एकाउन्टेन्ट्सको सुदुर पश्चिम शाखाको उद्घाटन गरिएको  छ । मुलुक प्रादेशिक ढाँचामा गएको अवस्थामा लेखा व्यवसायी फर्म जस्ता सेवा प्रदायक संस्थाले आफ्नो गुणस्तरीय सेवालाई विस्तार गर्ने क्रममा शाखा विस्तार गरेको जनाइएको छ ।

सेवाग्राहीको बढ्दो अपेक्षालाई मध्यनजर गर्दै सुदुर पश्चिम प्रदेशको धनगढीलाई पहिलो शाखा बनाई देशैभरी शाखा विस्तार गर्ने लक्ष्य लिएको जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एच.डि.एस.डि नेपालको अग्रणी चार्टड एकाउन्टेन्ट्स फर्म हो । यस फर्मले विगत लामो समयदेखि नेपालका प्रतिष्ठित उद्योगी, व्यवसायी, फर्म, कल–कारखाना, संघ, संस्था, सरकारी तथा गैर सरकारी संस्थाको लेखा, लेखा परिक्षण, वित्तीय परामर्श, लगानी व्यवस्थापन, परियोजना विकास, सम्भाब्यता अध्ययन लगायत कर तथा व्यावसायिक कानुनी बिषयमा परामर्श तथा अनेकन सेवाहरु प्रदान गर्दै आएको जारी प्रेस नोटमा उल्लेख छ ।

धनगढी शाखाको उद्घाटन सुदुर पश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले गरेका थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ४, २०७५  २१:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC