site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एयरटेक एयर कुलर बजारमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एयरटेक एअर कुलर नेपाल बजारमा उपलब्ध हुने भएका छन् । नेपालका लागि एयरटेक एयर कुलरको एक मात्र आधिकारिक वितरक केएल दुगडअन्तर्गत् स्मार्ट एप्लायन्सले ७ देखि ६० लिटरसम्म क्षमता भएको एयरटेक एयर कुलर बजारमा सार्वजनिक गरेको हो ।
एयरटेक हङकङको एयर कुलर उत्पादन गर्ने लोकप्रिय ब्रान्ड हो । एयरटेक एयर कुलरका सबै मोडलका उच्च प्रिमियम क्वालिटिले बनेका छन् जुन उच्च प्रदर्शन गर्नुका साथै टिकाउ पनि छन् ।
स्मार्ट एप्लायन्सले एयरटेक एटी८००एई एयर कुलर नेपाली बजारमा ल्याएको हो । यसलाई कार्बन डस्ट पिल्टर सहितको पोलिम्बरबडि सामाग्री, अर्थीङ सेफ्टी, हनिकम्बो र आइस् च्याम्बरले इन्जिनियरिङ गरिएको छ । ७ लिटरको डिस्प्याचेबल पानी ट्याङकीको क्षमता भएको यो कुलरमा ४ स्पीड ब्लोअर कन्ट्रोल छ जसले प्रतिघण्टा ३ सय ५ क्युबिकमिटर एयर डेलिभर गर्छ ।
यसमा १ वर्षको वारेन्टी पनि छ । एयरटेक बल्बको भन्दा कम विद्युत खपत गर्ने एयर कुलर हो । यसको एलईडी कन्ट्रोल प्यानल रिमोटबाट सञ्चालन हुन्छ र यसमा अफ टाइमर विशेषता पनि छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC